Social Welfare Council Affiliated · DAO Reg. 1145/055 Annual Report 2023-24 (PDF)
9848214445,9845044415,9841032851
← Back to All Updates

Meeting with Karnali Province Government

Meeting with Karnali Province Government

सामाजिक उद्यमी महिलाहरूको हकहितका लागि कर्णाली प्रदेश सरकारसँग के कसरी समन्वय गरेर कार्य गर्न सकिन्छ भन्ने शीलसिलामा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री श्री यमलाल कडेल ज्यूसँग, सेवा नेपाल र हेफर इन्टरनेसनल नेपाल बाट संयुक्त रूपमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ।

अन्तरक्रिया तथा भेटघाट कार्यक्रम

Related Blogs

सेवा नेपालको  सेवा नेपालको स्थापना दिवसका साथै शाखा कार्यालय विस्तार
सेवा नेपालको सेवा नेपालको स्थापना दिवसका साथै शाखा कार्यालय विस्तार
सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) को स्थापना दि...